चुर्के
वि. [चुर्को+ए]
- झगडा गर्नका निम्ति निहुँ खोज्ने; बाझ्ने स्वभावको।
- छुस्क्याइँ गर्ने; छुकछुके; छुल्याहा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [चुर्को+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)