चुर्को

वि. [अ.मू. चुर्+को]

  1. निकै थोरै; अलिकति।
  2. चुबुर्को; अल्प मात्रा।
  3. सानोतिनो झगडा वा बाझो।
  4. छुकछुकेपन; छुस्क्याइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)