चुर्ना
ना. [सं. चूर्ण]
- पेटमा पर्ने, धागोजस्तो आकारको हुने, छोटा र साना, सेता किरा।
- ससाना केटाकेटी; भुराभुरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. चूर्ण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)