चुर्क्याइँ/चुर्क्याहट

ना. [चुर्के+याइँ/याहट]

  1. झगडालुपन; छुल्याहा चाल।
  2. छुस्केरो चाल वा बानी; छुस्क्याइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)