चुर्लुम

ना. [सं. चूडान्त]

  1. पानीमा पुरै डुब्ने कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)