चुर्लुम चुर्लुम

क्रि.वि.

  1. पानीमा टुपीसम्म डुब्दै निस्कँदै गरिरहेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)