चुलबुल

ना.

  1. चञ्चल स्वभाव; छुकछुके चाला; चकचके बानी।
  2. खेल्ने र बोल्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)