चुर्लुम्म

क्रि.वि.

  1. एकैपल्ट पानीमा टुपीसमेत डुब्ने गरी।
  2. त्यसरी डुब्दा निस्कने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)