चुलाचुली

ना. [सं. चूडा (द्वि.) +ई]

  1. महाभारत शृङ्खलाका पहाडहरूदेखि दक्खिनतिर रहेका होचा-होचा पहाड एवं थुम्काहरूको समूह; चुरे पहाड।
  2. सानाठुला चुलाहरूको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)