चुलिनु
अ.क्रि. [चुलो+इ+नु]
- चुलोजस्तो थुम्किलो हुनु; चुच्चो परी अग्लो हुँदै जानु; झुसिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [चुलो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)