चुलेँसी

ना.

  1. चुत्राका भन्दा ठुला र प्याजी रङका गेडा फल्ने, ती गेडा खाँदा जिब्रो कालो वा निलो हुने एक जातको बुटो; त्यसैको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)