चुलुक
ना. [सं.]
- हत्केलो खुम्च्याएर पानी अडिने बनाइएको खोचो; हत्केलाको खाल्टो; चुल्लु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)