चुल्ठिनु

अ.क्रि. [चुल्ठो+इ+नु]

  1. चुल्ठी पर्नु; चुल्ठा हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)