चुल्ठी

ना. [चुल्ठो+ई]

  1. तीन वा पाँच आँठा पारेर बाटेको चेप्टो डोरी वा स्त्रीजातिको केश।
  2. चुल्ठाको सानो रूप; सानो चुल्ठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)