चुल्ठो

ना. [सं. चूल+ठो]

  1. तीन आँठा वा पाँच आँठा पारेर बाटेको, आइमाईका केशराशिको लुँडो; वेणी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)