चुल्ठे गाँठो

ना.

  1. दाम्लामा दाम्लै गाँस्ताखेरि पारिने गाँठो।
  2. चुल्ठो बाटिसकेपछि पारिने गाँठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)