चुवा
ना. [सं. चूत]
- दुधिला र लाम्चा पात हुने, भेट्नातिर बढी पहेँलो र टुप्पातिर बढी सेतो रङको बास्नादार फूल फुल्ने तथा बाक्लो बोक्रो र झिनो काठ हुने, एक जातको बोट; त्यसैको फूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)