चुवान

ना. [हि. चुमावन]

  1. महाराजाधिराज वा युवराजका व्रतबन्धमा प्रजालाई लगाइने दर्शन-भेटीस्वरूपको दस्तुर; चुमान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)