चुसचुस
क्रि.वि. [अ.मू. चुस्+अ (द्वि.)]
- कुनै वस्तु थोरथोरै मात्रामा दिने वा लिने गरी।
- घरीघरी; अलि-अलि गरेर।
- घोच्ने किसिम।
- चुभुरचुभुर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. चुस्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)