चुस्नु
स.क्रि. [सं. चूषण]
- मुखले कुनै वस्तु च्यापेर रस निचोरी निल्नु।
- अनुचित किसिमले अर्काको शोषण गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. चूषण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)