चुसुक्क
क्रि.वि. [अ.मू. चुस्क्+क]
- चुच्चो परे झैँ भएर।
- निनाउरो भएर अनुहार खुम्चिने गरी।
- चोसो परेर।
- घोच्ने, बिझाउने किसिम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. चुस्क्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)