चुसुवा

वि. [चुस्+उवा]

  1. चुस्ने बानी भएको; शोषण गर्न सिपालु; शोषक।
  2. त्यस्तो बानीबेहोरा भएको व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)