चुस्ता
ना. [फा. चुस्त]
- घुँडादेखि मुनिको भाग साँगुरो र माथिको भाग फुकेको सुरुवाल; घोडसवारीमा लगाइने सुरुवाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. चुस्त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)