चुस्स

क्रि.वि. [अ.मू. चुस्+स]

  1. चोसो निस्किए जसरी। २. घोच्ने, बिझ्ने किसिम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)