चेक पोस्ट
ना.
- कुनै मुख्य ठाउँबाट आवतजावत गर्दा यात्री र उसका साथमा भएका चिजबिजको तलासी तथा सोधपुछका निम्ति राखिएको सरकारी चौकी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)