चेक बुक

ना.

  1. खातावालालाई ब्याङ्कले प्रमाणित गरेर दिने पत्रहरूको पुस्तिका; ब्याङ्कबाट रुपियाँ झिक्न चाहिने प्रमाणित पत्रहरूको सङ्ग्रह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)