चेट

ना. [सं.]

  1. निम्न तहको कमारो; तल्लो दर्जाको दास; सानोतिनो कामका लागि रहेको नोकर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)