चेतनशील

वि.

  1. चेतनशक्ति वा ज्ञान सक्रिय र क्रियाशील रहेको; चेतना भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)