चेतना
ना. [सं.]
- प्राणीमा रहने भित्री ज्ञान; चैतन्य; चेतन।
- सत्-असत् छुट्ट्याउन सक्ने बुद्धि; विवेक।
- कुनै विषयका सम्बन्धमा रहने पूर्वज्ञान; होस।
- जीवनशक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)