चेताउनी

ना.

  1. कुनै विषयमा पूर्वज्ञान दिने काम; सचेत वा होसियार गराउने कार्य; पूर्वजनाउ; नसियत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)