चेताउनु
स.क्रि.
- कुनै कामकुराको दुष्परिणामबाट कसैलाई सचेत वा सावधान गराउनु; चेतावनी दिनु; चेत्ने बनाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)