चेत्नु
अ.क्रि. [सं. चेत्+नु]
- कहिल्यै नबिर्सने किसिमको ज्ञान हुनु; कुनै किसिमका कामको राम्रोनराम्रो परिणाम थाहा हुनु।
- वस्तु वा घटनाका सम्बन्धमा राम्रो ज्ञान हुनु।
- दुरीदुहाई हुनु; तोबा हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)