चेन
ना. [अङ्.]
- धातुका ठोसाका मुन्द्राहरू जोडेर बनाइएको डोरी; जन्जिर; सिक्री; साङ्लो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)