चेन्जफेन्ज
ना. [अङ्. चेन्ज (द्वि.)]
- यताको उता र उताको यता पार्ने काम; हेरफेर; अदलीबदली; सारसुर; साटसुट; परिवर्तन।
- कर्मचारीहरूको स्थानान्तरण; पजनी; परपजनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. चेन्ज (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)