चेपा

ना.

  1. पूर्वपुरुष; च्याप्ज्यू।
  2. भ्यागुताका फुलबाट भरखर निस्केका बच्चा; चेपागाँडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)