चेप

ना. [√ च्याप्]

  1. दुई फग्ल्याँटा वा साह्रा वस्तुका बिचको ठाउँ; दुलो।
  2. दुई बाहुपाशका बिचको भाग; काख।
  3. दुई डाँडाका बिचको ठाउँ; खोल्सो; खुँज; खोच।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)