चेपागाँडा
ना.
- खुट्टा नउम्रिएका भ्यागुताका बच्चा।
- भ्यागुताका चेपा (भर्खर फुल फुटेर निस्किएका) र गाँडा (अलिक हुर्किएका बच्चाहरू)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)