चेपाङ
ना. [भो. ब.]
- नेपालका तल्ला पहाडी भेकहरूमा आदिकालदेखि बस्तै आएका जनजातिहरूमध्ये एक जाति।
- भ्यागुतो जस्तै देखिने तर पुच्छर भएको कालो रङको घस्रेर हिँड्ने प्राणी; भानेमुङ्ग्रो जस्तै जन्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)