चेपारो

ना. [चेप-आरो]

  1. साँच्चै हो जस्तो पारी पेस गरिएको झुटो प्रशंसा; बेसारे वचन; चेप्र्याइँ; चेपारेपन।
  2. साह्रै साँघुरो ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)