चेपाहा

वि. [चेप्+आहा]

  1. चेप्ने काम गर्ने; चेप्ने गुण भएको।
  2. चेपेर तेल पेल्ने कोल; चेपुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)