चेप्र्याउनु

स.क्रि. /प्रे.क्रि.

  1. ओठ लेब्र्याउनु; चेप्रो पार्नु; चेप्रो हुन लगाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)