चेप्र्याहट

ना.

  1. चेप्रो बन्ने वा बनाउने क्रिया वा प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)