चेली बेटी
ना.
- छोरी र छोरीसमानका अरू स्त्री; छोरीचेली।
- दिदीबहिनी र त्यस्तै अरू आइमाई।
- शिष्या र तिनै सरहका अरू नारी
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)