चेलो

ना. [सं. चेटक]

  1. गुरुसँग पढ्ने वा शिक्षा लिने व्यक्ति; विद्यार्थी।
  2. गुरुसँग गायत्री, दीक्षा आदि मन्त्र सुनेको शिष्य।
  3. छोरो र छोरासरहको व्यक्ति
  4. अनुयायी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)