चेवाचर्चा

ना.

  1. नचाहिँदो कुराको वास्ता वा चर्चा; अनावश्यक कुराको चासो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)