चेष्टा
ना. [सं.]
- मनको भाव वा विचार प्रकट गर्न गरिएको सङ्केत; मानसिक सङ्केत प्रकट गर्ने बोलाइचलाइ एवं कामगराइको चालढाल; शारीरिक भावभङ्गी।
- कोसिस; प्रयत्न।
- इच्छा; कामना।
- हिँडाइ-बोलाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)