चैते
वि. [चैत+ए]
- चैत महिनामा हुने; चैतसम्बन्धी।
- चैतमा दुब्लाएर हरिटट्टु हुने (बाँदर)।
- घोडेजात्राका पर्वमा गाइने विशेष प्रकारको लोकगीत र त्यसको लय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [चैत+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)