चैते काङ्ग्रेस
ना.
- पछि प्रवेश गरेर रजगज गर्न खोज्ने प्रवृत्तिको मान्छे।
- अवसरवादी प्रवृत्तिको काङ्ग्रेस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)