चैतेती
ना.
- दमाईँ, कामी आदि कामदारहरूलाई साउनेतीसम्मका लागि गरिने थमौती।
- त्यस्तै थमौती गर्दा दिइने वस्तु वा दस्तुर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)