चैते दसैँ

ना.

  1. रामनवमीको भोलिपल्टको चैत्रशुक्ल दशमीको तिथि वा उक्त तिथिमा मनाइने उत्सव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)